काठमाडौं १७ जेठ । संसद बैठकमा बजेटमाथिको छलफलमा बिहीबार भाग लिँदै नेमकिपाका सांसद प्रेम सुवालले राष्ट्रिय महत्वका आयोजनाहरु नेपाल आफैंले बनाउनु उपयुक्त हुने बताएका छन् । कोसी, गण्डक र कर्णालीलगायतका सम्झौता खारेज गरी नेपाली आफैंले बनाउनुपर्ने बताएका हुन् । उनले प्रदेश तीनको राजधानी मकवानपुरमै बनाउनु पर्ने ...