दाङ , १७ जेठ । दाङको तुलसीपुर–९ स्थित राजु तामाङको दोघरे सिरक–डसना उद्योगमा साँझ भीषण आगलागी भएको छ । उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागी हुँदा लाखाँै मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । विद्युत् चुहिएर फैलेको आगोका कारण सिरक, डसना बनाउन ...