काठमाडौं,१६ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा संसदीय दलको नेतामा दिनानाथ शर्मा चयन गरेको छ ।
बुधबार बानेश्वरमा बसेको नेकपा संसदीय दलको बैठकले शर्मामालाई दलको नेता चयन गरेको हो । बैठकले प्रतिनिधिसभा तर्फ नेकपा संसदीय दलको उपनेतामा सुवास नेम्वाङ र प्रमुख सचेतकमा देव गुरुङ चयन भएका छन् । त्यस्तै दलको बैठकले सचेतकमा शान्ता चौधरीलाई चयन गरेको नेकपाले जनाएको छ।




















प्रतिक्रिया दिनुहोस्