काठमाडौं, १७ जेठ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सह–सचिवको खुला प्रतिस्पर्धाबाट बढुवा भएका छ जनाको पदस्थापन र तीनजना सह–सचिवको सरुवा गरेको छ । खुलाबाट सहसचिवमा वढुवा भएका ६ जनामध्ये गोगनबहादुर हमाललाई प्रदेश ७ को सामाजिक विकास मन्त्रालय, मुक्तिप्रसाद पाण्डेलाई प्रदेश ४ को ...