काठमाडौं, २४ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ६ गते राजिनामा दिने तयारी गरेका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको अन्तिम नतिजा राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको भोलिपल्ट राजीनामा गर्नेगरी निकटहरुसँग छलफल चलाएको देउवा निकटस्थले बताएका छन् । फागुन ५ गते निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको ...