काठमाडौं । (एबीसी न्युज)-अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते १३ खर्ब १५ खर्बको बजेट प्रस्तुत गरे । बजेटले आगामी आर्थिक वर्ष २०७५/७६ लाई समृद्धिको आधार वर्षको रुपमा लिएको छ । बजेट सार्वजनिक भएपछि अनेक प्रकारका स्वभाविक क्रिया, प्रतिक्रियाहरु जारी छन् । तर केही अस्वभाविक प्रतिक्रियाहरु ...