
चितवन, १७ जेठ । भरतपुर मालपोत कार्यालयबाट २५ हजार घुस रकम सहित एकजना पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलिले कार्यालय सहयोगि शंकर प्रसाद धिताललाई पक्राउ गरेको हो । पक्राउ परेका धिताल माथि थप अनुसन्धान भै रहेको आयोगल जनाएको छ ।



















प्रतिक्रिया दिनुहोस्