ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मौसममा बदली : आज शुक्रबार धेरै ठाउँमा पानी पर्ने सम्भावना


एबीसी न्यूज
जेष्ठ १८, २०७५ शुक्रबार  १० : २६ बजे

काठमाडौं, १८  जेठ ।  देशका विभिन्न ठाउँको मौसम बदली भएर केही ठाउँमा पानी परिरहेको छ । भारतको बिहारमा बनेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभावले देशभरीकै मौसम बदली भई केही ठाउँमा पानी परेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसकै प्रभावले शुक्रबार एकैछिन मौसम खुलेपनि फेरि बदली भई केही ठाउँमा पानी पर्नेछ । तर झरिको संभावना भने कम छ । प्रि मनसुनी गतिविधि सक्रिय हुँदा यो महिना धेरै ठाउँमा औसतभन्दा बढी पानी परेको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको आवृत्ति बढी भएको र पूर्वी वायु सतही रुपमा बसेकाले यो महिना धेरै ठाउँमा औसतभन्दा बढी पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार गएको वैशाख १८ गतेदेखि हिजोसम्ममा सुर्खेतमा सबैभन्दा धेरै पानी परेको छ ।यसअघि चैत महिनामा पनि धेरै ठाउँमा औसतभन्दा धेरै पानी परेको थियो । यो वर्ष मनसुन याममा पनि औसत पानी पर्ने देखिएको उहाँले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

सम्बन्धित

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com