काठमाडौं , ५ साउन । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले शान्तिपुर्ण प्रर्दशनमा सरकारले हस्तक्षेप गरेर अमानविय चरित्र देखाएको भन्दै घटनाको भत्र्सना र निन्दा गर्नुभएको छ । प्रहरी संगको झडपमा घाईते भई उपचार गराईरहेका तरुण दलका अध्यक्ष जीतजंग बस्नेत लगायत घाईतेहरुलाई भेट्न मिनभवस्थित सिभिल अस्पताल ...