चितवन ,२७ चैत / चितवनको भरतपुर महानगरपालिका २ मा रहेको कालिका कन्सट्रक्सनको कार्यालय अगाडी बम बिस्फोट भएको छ । पुर्वमन्त्री एवम् राप्रपाका नेता बिक्रम पाण्डेको कन्स्ट्रक्सन कार्यालयको कम्पाउण्डमा राती पौने ९ बजे आसपास बम विस्फोट भएको हो । बम बिस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र ...