काठमाडौँ, १ वैशाख । नयाँ वर्षको पहिलो दिनको अवसर पारेर ‘मेरो संकल्प अधिकारसहितको कर्तव्य’ मूल नाराको कार्यक्रम घोषणा गरिएको छ । सांसद गगनकुमार थापाले घोषणा गर्नुभएको कार्यक्रमको शताब्दी पुरुष सत्यमोहन जोशीले आज ज्ञानेश्वरमा उद्घाटन गर्नुभयो । महिनामा एक दिन सामाजिक कामका लागि छुट्याउन कार्यक्रम अघि ...