
काठमाडौं ,२० साउन। सरकारले नेपाल नागरिकता ऐनलाई संसोधन गर्न बनेका विद्येक संघिय संसदमा पेश गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आईतबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त विद्ययेक संसदमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल वास्कोटाले जानकारी दिनुभयो ।
त्यस्तै अन्य बिभिन्न ६ वटा विद्ययेक पनि संघिय संसदमा पेश गर्ने निर्णय भएको उहाले जानकारी दिनुभयो । सुरक्षित मातृत्व , वातावरण संरक्षण , भुक्तानी तथा फछ्र्यौट लगाएतका बिद्येयक र केहि संसोधन विद्ययेक सदनमा पेश गर्ने निर्णय भएको उहाको भनाई छ ।
संबिधान अनुसार बिभिन्न ऐन कानुन निर्माण गर्नका लागी सरकारले बिभिन्न बिद्ययेक सदनमा पेश गर्ने निर्णय गरेको हो ।



















प्रतिक्रिया दिनुहोस्