ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महेशको ‘महागुरु’ सार्वजनिक


admin
श्रावण २०, २०७५ आईतबार  ४ : ११ बजे

काठमाडौं, २० साउन । पत्रकार तथा साहित्यकार महेश राणाको पुस्तक महागुरु सार्वजनिक गरिएको छ ।

एबीसी टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत समेत रहनुभएका राणाको ‘महागुरु : काल भैरवसँगको संवार्ता’ काठमाडौंमा शनिबार सार्वजनिक गरिएको हो ।

डा. ध्रुवेशचन्द्र रेग्मीको सितारमा भैरव आराधनाबाट सुरु भएको विमोचन पूर्ण रुपमा तान्त्रिक प्रक्रियाको बीचमा अद्भूत रुपले श्री काल भैरवको प्रतिरुपद्वारा पुस्तक लोकार्पण गरिएको थियो ।

कार्यक्रममा नेपाली कर्पोरेट, विजनेस, सेक्युरिटी सबै क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

पुस्तक समीक्षा शेखर खरेलले गर्नुभएको थियो भने शुभकामना मन्तव्य दिँदै सूर्य नेपालका उपाध्यक्ष रवि केसी, सिटिजन बैंकका सीइओ राजनसिंह भण्डारी, फिसटेल एयरका अध्यक्ष विकास राणा, आनका अध्यक्ष रविन्द्र कुमार रिजाल ‘शशी’ इ–क्यानका अध्यक्ष विष्णुहरी पाण्डे, नायक निखिल उप्रेती, अष्ट्रेलियन हार्वर इन्टरनेशनल कलेजका अध्यष सुमन भेटवाल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

धार्मिक र आध्यात्मिक बिषयवस्तु समेटिएको पुस्तकमा नौं उपशीर्षक रहेका छन् । पुस्तकमा मानिसको भौतिक अवस्थालाई कसरी आध्यात्मिक बनाउने भन्ने विषयमा भगवान कालभैरवसँग गरेको अन्तर सम्वादलाई उतारिएको लेखकले जनाउनुभएको छ ।

पुस्तकमा जीवनलाई रुपान्तरण, आध्यात्मिक साधन आदिलाई विशेष जोड दिइएको छ । लेखक राणाले आफुले पुस्तक लेखेको भन्दा पनि साधनाबाट महागुरुले दिएको बिचारलँई प्रस्तुत गरेको बताउनुभएको छ । पुस्तकलाई पिनाकल पब्लीकेशनले बजारमा ल्याएको हो ।

कार्यक्रममा प्रकाशकको तर्फबाट पिनाकल पव्लिकेशनको तर्फबाट धनिराम वलीले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रम चर्चित सञ्चारकर्मीद्वय प्रभात रिमाल र नरेश भट्टराईले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस आन्तरिक राजनीति तातियो, शीर्ष नेताहरू छुट्टाछुट्टै रणनीतिमा केन्द्रित

आर्थिक स्थितिपत्रको कडा संकेत: बजेट प्रणाली असफलताप्रति सरकार स्वयंको स्वीकारोक्ति

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

डिस्पोजेबल ओलिगार्कहरू: धनी सम्भ्रान्तहरू किन अधिनायकवादीसँगको सम्झौताप्रति पछुताउँछन्?

The Disposable Oligarchs

कांग्रेस आन्तरिक राजनीति तातियो, शीर्ष नेताहरू छुट्टाछुट्टै रणनीतिमा केन्द्रित

Pain: The Price of Being Human?

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

आर्थिक स्थितिपत्रको कडा संकेत: बजेट प्रणाली असफलताप्रति सरकार स्वयंको स्वीकारोक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com