बुटवल,,१४ कात्तिक । नेकपाको आयोजनामा शनिबार बुटवलमा हुने सन्देश सभा तथा शुभकामना कार्यक्रमको तयारी तिब्र पारिएको छ । नेकपाले रुपन्देहीका १६ वटै स्थानीय तहमा समिति गठन गरी प्रचार- प्रसार र कार्यकर्ता परिचालन गरेको छ । सबै स्थानीय तहले कम्तीमा ५ हजारदेखि २० हजारसम्म कार्यकर्ता उतार्ने ...