काठमाडौं, १४ कात्तिक । नेपाल सरकारले १४ जना सहसचिवहरुको काज सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ तथा प्रदेशका विभिन्न मन्त्रालय र कार्यालयमा कार्यरत सहसचिवहरुको सरुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्