ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलमा सन्देश सभा तथा शुभकामना कार्यक्रम गर्न यस्तो छ नेकपाको तयारी


admin

बुटवल,,१४ कात्तिक । नेकपाको आयोजनामा शनिबार बुटवलमा हुने सन्देश सभा तथा शुभकामना कार्यक्रमको तयारी तिब्र पारिएको छ । नेकपाले रुपन्देहीका १६ वटै स्थानीय तहमा समिति गठन गरी प्रचार- प्रसार र कार्यकर्ता परिचालन गरेको छ । सबै स्थानीय तहले कम्तीमा ५ हजारदेखि २० हजारसम्म कार्यकर्ता उतार्ने तयारी गरेका छन ।

पार्टी अध्यक्षद्धय प्रधानमन्त्रि केपी शर्मा ओली र पुर्व प्रधानमन्त्रि पुष्प कमल दाहाल तथा महासचिव एवं रुपन्देही क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य बिष्णु पौडेलले बिजया दशमी, दीपावली, छठ तथा नेपाल सम्वतका अवसरमा आयोजना हुने सभा तथा शुभकामना कार्यक्रम लाई कार्तिक १७ गते बुटवलमण्डपमा सम्बोधन गर्नु हुने छ ।

सभा तथा शुभकामनाका सम्वन्धमा जानकारी दिन नेकपा रुपन्देहीले आज बिहान बुटवलमा पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा पार्टी कार्यदलका सदस्य तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले रुपन्देही जिल्लाका स्थानीय तहबाट ६० हजार र आसपासका जिल्लाहरुबाट करिव ४० हजार गरी करिव १ लाखको सहभागिता रहने बताउनु भयो ।

उहाले कार्यक्रममा अध्यक्षद्धय र महासचिवले मुलकको समसामयिक राजनिति र पार्टी नेतृत्वले गरीरहेका काम र मुलुकलाई अघि बढाउने सम्वन्धमा अघि सारीएका योजनाका सम्वन्धमा जानकारी दिने बताउनु भयो ।

नेकपाका नेता तथा प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्रि लिला गिरीले सभालाई ऐतिहासिक बनाउन सबैलाई सहयोगका लागि आग्रह गर्नुभयो । नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश सभाका सदस्य दधिराम शर्माले पार्टी अध्यक्ष द्धय नै कार्यक्रममा सहभागि हुने भएकाले कुनै भ्रममा नपर्न अनुरोध गर्नुभयो ।

कार्य दलका सदस्य तथा बुटवल उपमहानगर प्रमुख सुवेदीको अध्यक्षता र कार्यदल सदस्य निर्मल जिसीको सञ्चालनमा भएको पत्रकार सम्मेलनमा नेकपा रुपन्देहीका नेता तथा प्रदेश सभा सदस्य बिमला पन्थी, जिल्ला समन्वय समितिका प्रमुख एकराज बिक, कार्यदल सदस्य अनुप बराल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com