काठमाडौं, १५, कात्तिक । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा पनि नेपाल भर लोडसेडिङ नहुने बताउनु भएको छ । बुधबार प्राधिकरणमा आयोजित कार्यक्रममा निर्देशक घिसिङले गत वर्षको भन्दा यस वर्ष पावर सप्लाई बढेकाले तिहारमा देशैभर लोडसेडिङ नहुने बताउनुभएको हो । यस पटक पिक ...