ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुलमान घिसिङ भन्छन, तिहारमा देशैभर लोडसेडिङ हुदैँन


admin
कार्तिक १५, २०७५ बिहीबार  १० : ४५ बजे

काठमाडौं, १५, कात्तिक । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा पनि नेपाल भर लोडसेडिङ नहुने बताउनु भएको छ ।

बुधबार प्राधिकरणमा आयोजित कार्यक्रममा निर्देशक घिसिङले गत वर्षको भन्दा यस वर्ष पावर सप्लाई बढेकाले तिहारमा देशैभर लोडसेडिङ नहुने बताउनुभएको हो । यस पटक पिक आवरमा समेत १२ सय ७० मेगावाट विद्युत आवश्यक पर्ने अनुमान गरिएको छ ।

प्राधिकरणले अनुमानित माग धेरै भए पनि धान्न सक्ने अवस्था रहेकाले लोडसेसिङ नहुने निर्देशक घिसिङले बताउनुभयो । उहाँले दिपावलीमा कतै -कतै प्रविधिक समस्याले बत्ती जान सक्ने भए पनि सप्लाइका कारण लोडसेडिङ नहुने बताउनुभयो ।

यस वर्ष कुलेखानीमा गत वर्षभन्दा धेरै पानी जम्मा भएकाले पनि लोडसेडिङमा समस्या नआउने उहाको भनँइ थियो । यस्तै निर्देशक घिसिङले यस वर्ष जलबिद्युत सेयरको वर्ष भएको बताउनुभएको छ ।

यस वर्ष सर्वसाधरणकै लागतमा ७ सय ५६ मेटावाट विद्युत आयोजना निमार्ण गरिदै छ । जसमा १ खर्व लगानी भएको छ । यसबाट जलबिुद्यतमा स्थानियरुपमा जलस्रोतमै लगानी उठाउन सकिन्छ भन्ने देखिएको उहाँको भनाइ छ ।

यस वर्ष १८ सय मेटावाट निमार्ण प्रक्रियामा अगाडी बढेको प्राधिकरणले जनाएको छ । अर्काे वर्ष थप ८ सय थपिदै छ । जसले गर्दा ३ वर्षमा सरकारले लिएको लक्ष्य बराबर विद्युत उत्पादन गर्न सकिने प्रधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज मध्यरातिदेखि सुरु हुँदै मौन अवधि, के–के गर्न पाइँदैन ?

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

आज मध्यरातिदेखि सुरु हुँदै मौन अवधि, के–के गर्न पाइँदैन ?

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

एक तानाशाहको पतन, खतरनाक अनिश्चितता सुरु : न्यूयोर्क टाइम्स

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

इरानको आक्रमणमा यूएईमा एक नेपालीसहित तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com