काठमाडौं,१६ कात्तिक । काठमाडौं उपत्यकामा अग्नी विपद् न्यूनिकरण सचेतना कार्यक्रम सुरु गरिएको छ । आगोबाट हुने विपद् व्यवस्थालाई सहज बनाउने उद्देश्यले काठमाडौं महानगरपालिका जुद्ध बारुण यन्त्रको आह्वानमा शुक्रबारदेखि साताव्यापी अग्नी विपद् सचेतना कार्यक्रम सुरु गरिएको हो । शुक्रबार विहान बसन्तपुरस्थित जुद्ध बारण यन्त्रको कार्यालय परिसरमा ...