ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भैरहवा विकसित नभए सम्म लुम्बिनीको विकास हुदैन : सांसद भुषाल


admin

भैरहवा,१६ कात्तिक । नेकपाका स्थायी समिति सदस्य तथा रुपन्देही क्षेत्र नं. ३ का सांसद घनश्याम भुषालले भैरहवा विकसित नगरे सम्म लुम्बिनीको विकास नहुने बताएका छन ।

भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भुषाले लुम्बिनीको प्रवेश्द्वार भैरहवा नै विकास नभए सम्म लुम्बिनीको विकास सम्भव नभएकाले भैरहवावासी, बौद्धिक समाज, नागरिक समाजलाई आर्थिक विकास तर्फ ध्यानाकर्षण गर्न आग्रह गरे ।

धेरैले विमानस्थल बनेपछि लुम्बिनीको विकास हुन्छ भन्ने गरेको भए पनि लुम्बिनीको विकासका लागि भैरहवा स्वयमको विकास हुन जरुरी रहेको बताए । उनले चार वर्ष पछि पोखरामा विमानस्थल निर्माण भए पश्चात करिव २५ लाख पर्यटक आउने सम्भावना छ तिनलाई खाना खुवाउने क्षेत्र नै यही रुपन्देही, नवलपरासी र कपिलवस्तु भएकाले यसको सिधा प्रभाव भैरहवा नै भएको बताए ।

जुम्लीले कालापानीमा गएर काम गरेर ल्याएको पैसाबाट समान किनेको देखि लिएर जुम्लीको कात्रो किन्दामा लगाएको कर समेतबाट गरी राष्ट्रको ३५ अर्व खर्च भई बनिरहेकोे अन्तर्राष्ट्रिय विमानस्थलबाट यहाको आर्थिक र मुलुकको अर्थतन्त्रमा यसले कसरी योगदान दिन सक्छ भन्नेकुरामा हामी कम सोचेको बताए ।

हामीले कहिले देखि बाटो बन्ला, विमान आउला भन्ने मात्र हेरका छौ त्यतिमात्र हेर्ने हो भने यो हामी सम्पूर्ण माथि ऋण र राष्ट्रमाथिनै ऋण लाग्ने कुरा रहेको बताए ।

हामीले ३५ अर्ब लगानी गरेका छौँ यसको उचित उपयोग गरी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा खरबौँ खरब रुपैया आर्जन गर्नुपर्ने बताउद विमानस्थलबाट यो क्षेत्रमा उत्पादकत्वको वृद्धि कसरी गर्न सकिन्छ र सेमलार देखि हर्नैया सम्म क्षेत्रमा कृषि उत्पादनलाई कसरी एकिकृत हिसावले बढाउन सकिन्छ भन्नेबारेमा छलफल र अध्ययन गरिरहेकोे बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

काठमाडौं, २२ साउन । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ । आइतबार प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस

कामचलाउ सरकारले संसद्लाई बिजनेस दिन मिल्दैन : प्रदीप ज्ञवाली

काठमाडौँ, २२ साउन । नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले निर्वाचन घोषणापछि कामचलाउ भएको सरकारले संसदलाई बिजनेस दिन नमिल्ने बताएका छन् । उनले नियमित सरकारले जस्तो

ठाकुर र यादवसँग सिके राउतको भेट

काठमाडौं, २२ साउन। सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गरेका जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

‘अर्थमन्त्री शर्माको मातहतमा कुनै कर्मचारी बस्न चाँहदैनन्’

कामचलाउ सरकारले संसद्लाई बिजनेस दिन मिल्दैन : प्रदीप ज्ञवाली

ठाकुर र यादवसँग सिके राउतको भेट

गठबन्धन राजनीतिकमा छुवाछुत छैन – झलक सुवेदी, राजनीतिक विश्लेषक

सप्तकोसी आसपासका क्षेत्रमा जोखिम कायमै : तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...