ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अग्नी विपद् न्यूनिकरण सचेतना कार्यक्रम सुरु


admin
कार्तिक १६, २०७५ शुक्रबार  २ : २२ बजे

काठमाडौं,१६ कात्तिक । काठमाडौं उपत्यकामा अग्नी विपद् न्यूनिकरण सचेतना कार्यक्रम सुरु गरिएको छ । आगोबाट हुने विपद् व्यवस्थालाई सहज बनाउने उद्देश्यले काठमाडौं महानगरपालिका जुद्ध बारुण यन्त्रको आह्वानमा शुक्रबारदेखि साताव्यापी अग्नी विपद् सचेतना कार्यक्रम सुरु गरिएको हो ।

शुक्रबार विहान बसन्तपुरस्थित जुद्ध बारण यन्त्रको कार्यालय परिसरमा कार्यक्रमको शुभारम्भ गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगोबाट हुने विपद् न्यूनिकरणका लागि सहज बनाउन सचेतना कार्यक्रम सुरु गरिएको स्पष्ट पार्नु भयो । उहाँले आगो र आगोजन्य बस्तुबाट आईपर्ने विपद् व्यवस्थापनका लागि सधैं तयार रहन सबै वडाका विपद् व्यवस्थापन समितिलाई पनि सचेत गराउनु भयो ।

काठमाडौं महानगरपालिकाले तिहारमा प्रज्वलनशील पटकालगायतका बस्तुहरु पड्काउने गरेपछि त्यसलाई समेत नियन्त्रण गर्न सघाउ पु¥याउने उद्देश्यले हरेक वर्ष अग्नी विपद् न्यूनिकरण सचेतना कार्यक्रम तिहारको मुखैमा आयोजना गर्दै आएको छ ।

काठमाडौं उपत्यकामा वर्षेनी तिहारका बेला धेरै आगलागिका घटना हुने गरेको विभिन्न तथ्यांकहरुले देखाएको छ । गत वर्षको तिहारमा पनि काठमाडौं उपत्यका भित्र १ सय १४ वटा आगलागिको घटनामा दमकल प्रयोग गरिएको थियो । आगलागिसहितको विपद व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाको हरेक वडामा विपद् व्यवस्था समिति

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज मध्यरातिदेखि सुरु हुँदै मौन अवधि, के–के गर्न पाइँदैन ?

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

आज मध्यरातिदेखि सुरु हुँदै मौन अवधि, के–के गर्न पाइँदैन ?

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

एक तानाशाहको पतन, खतरनाक अनिश्चितता सुरु : न्यूयोर्क टाइम्स

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com