काठमाडौँ, १३ कात्तिक । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेससँगको आफ्नो प्रेम निरन्तर कायम रहेको बताउनुभएको छ । पार्टीको महोत्तरी, पिपरा कार्यसमितिले उपचुनावलाई लक्षित गरी बुधबार आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । दोस्रो संविधानसभा निर्वाचनमा सिरहाबाट उम्मेदवारी ...