काठमाडौं, १२ कात्तिक । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सद्भाव, भातृत्व र मेलमिलाप बढाउँदै एकताको सूत्रमा बाँधेर समाजलाई गतिशील बनाउनु नेपालीहरुका हरेक चाडपर्वका विशेषता रहेको बताउनुभएको छ । तिहारका अवसरमा उहाँले दिनुभएको शुभकामना सन्देशमा नेपालीका अन्य पर्वहरुले जस्तै यस पर्वले पनि पारिवारिक मिलन ...