काठमाडौं, १० कात्तिक । यमपञ्चकको दोस्रो दिन कुकुर तिहार मनाइएकाे छ । सोही अवसरमा नेपाल प्रहरीको केन्द्रीय प्रहरी कुकुर तालिम विद्यालय महाराजगञ्जमा समेत नेपाल प्रहरीमा सेवारत कुकुरहरुको पूजा गरियो । नेपाल प्रहरीमा अपराध अनुसन्धान, विमानस्थल, विशिष्ट व्यक्तिहरुको सुरक्षा लगायतका क्षेत्रहरुमा कुकुरको प्रयोग हुँदै आएको छ ...