रुकुम,१० साउन । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं १ मा रहेको एक सामुदायिक विद्यालय ३ वर्ष पछि पुन : संचालनमा आएको छ । २०३२ सालमा स्थापना भएको आधारभुत विद्यालय नाखिरा स्थानीय सामुदायका अगुवा व्यक्ति शिक्षक एवम अविभावको सक्रियतामा पुनह संचालनमा आएको हो । ...