ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन वर्ष सम्म बन्द रहेको विद्यालय पुन : संचालनमा


एबीसी न्यूज
श्रावण १०, २०७६ शुक्रबार  ३ : ०६ बजे

 

रुकुम,१० साउन । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं १ मा रहेको एक सामुदायिक विद्यालय ३ वर्ष पछि पुन : संचालनमा आएको छ ।
२०३२ सालमा स्थापना भएको आधारभुत विद्यालय नाखिरा स्थानीय सामुदायका अगुवा व्यक्ति शिक्षक एवम अविभावको सक्रियतामा पुनह संचालनमा आएको हो । ३ वर्ष पहिले विद्यार्थीहरु नहुदा वन्द भएको विद्यालयमा हाल २ सय ५० भन्दा वढी विद्यार्थीहरु विद्यालयमा नियमित रुपमा आउने गरेको विद्यालयका प्रधानअध्यापक रुद्रलाल आचार्यले जानकारी दिनुभयो ।

विगतमा नगरको पुरानो र गुणस्तरिय शिक्षा प्रदान गर्न सफल विद्यालयको रुपमा स्थापित उक्त आधारभुत विद्यालयको पठन पाठन तथा भौतिक पुर्वाधार व्यवस्थापनको काम समेत संगसंगै भैरहेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पठन पाठनलाई सहयोग पुराउनको लागी आज एक कार्यक्रमका विच चौरजहारी उद्योग वाणिज्य संघका महासचिव एवम ममता ईन्टरप्राईजेजका प्रोप्राईटर केशवराज गिरीले टाई वेल्ट वितरण गर्नुभएको छ ।

विद्यालयको प्रांगनमा आयोजना गरीएको उक्त टाई वेल्ट वितरण गर्दै गिरीले निजि विद्यालयका विद्यार्थीहरु संग प्रतिसप्रधा गर्न सक्ने जनशक्ती यस विद्यालय वाट उत्पादन हुने आशा आफुले लिएको वताउनुभयो ।कार्यक्रममा वडा नम्वर ३ का वडा अध्यक्ष भद्र वहादुर विष्टले लामो समय सम्म वन्दरहेको विद्यालय आफु र शिक्षकहरुको सक्रियतामा घरदैलो अभियान कार्यक्रम गरेपछि विद्यालय पुनह संचालनमा आएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मिडियाले नरसंहारलाई कसरी ‘बेचिरहेको’ छ? : गाजा संहारको कथा

जनतालाई न्याय दिन अध्यादेश ः रास्वपा नेता, आले । भिडियो

सम्बन्धित

विपक्षीले छाडेनन् अवरोध दोस्रो बैठक पनि स्थगित

एमाले नेता थापाको रास्वपालक्षित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

राष्ट्रिय सभामा काँग्रेसको प्रश्नः प्रधानमन्त्रीले अपनत्व नै नलिएको नीति तथा कार्यक्रममाथि छलफल किन गर्ने ?

सरकारसँग सांसदहरुको मागः किसानलाई मलको अभाव नहोस्, अवरुद्ध चिया निर्यात सहज गरियोस्

धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुग्यो

सरकारलाई सांसद अधिकारीको प्रश्तावः विश्वको सर्वोच्च शिखर सगरमाथाको शीतलतालाई मुलुकको अर्थतन्त्रको बलियो आधार बनाऔं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com