काठमाडौं, २४ चैत । सार्वजनिक क्षेत्रमा सूर्तिजन्य पदार्थको पूर्ण नियन्त्रण गर्न सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन २०६८ जारी भएको छ । ऐन जारी भएपछि सूर्तिजन्य पदार्थको सेवन गर्नु कानुन विपरित हो । ऐनले गरेको अर्काे व्यवस्था अनुसार सार्वजनिक क्षेत्रमा सूर्तिजन्य पदार्थ लैजान समेत ...