काठमाडौं, ३ असार । सरकारले विवादित गुठी विधेयक फिर्ता लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालले मंगलबार अपरान्ह पत्रकार सम्मेलन गरी सो विधेयक फिर्ता लिने निर्णय गरिएको जानकारी दिनु भएको हो । सो विधेयकलाई लिएर जनसमुदायमा विभिन्न किसिमका भ्रम सृजना ...