काठमाडौ,१० साउन । नेकपाले एकता प्रक्रियालाई पूर्णता दिनेभने पनि स्कुल विभागको नेतृत्व कसले लिने भन्ने विषयमा सहमती नहुँदा काम अघि बढ्न सकेको छैन । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साउन महिना भित्रै एकताका बाँकी काम सम्पन्न गरीसक्ने बताएका छन् । स्कुल विभागमा विवाद नगरी एकता ...