दैलेख, ७ साउन । दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं। ४ राकम कर्णालीमा मंगलबार विहान ना५ख ७२४३ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठबीस नगरपालिका वडा नं। ५ मालाचौर बस्ने अन्दाजी ३३ वर्षकी धृजा माझी रहेको जिल्ला प्रहरी ...