नेपालगञ्ज, २४ असोज । जुवा खालमा छापा मारेर बाँकेको नेपालगञ्जबाट प्रहरीले १ लाख ८३ हजार ९ सय रुपैयाँसहित १७ जनालाई पक्राउ गरेको छ । बिहीबार राती जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका ४ गणेशपुरको एक घरमा छापा मारेर जुवाडेहरुलाई पक्राउ गर्न ...