काठमाडौं, १९ असोज । दशैं मनाउन सर्वसाधारणहरु घर गएसंगै काठमाडौ उपत्यकामा चहलपहल घटेको छ । काठमाडौका सडकमा गुड्ने गाडीहरु पनि पातलिएका छन् । सीमित भाडाका र निजी गाडी तथा मोटरसाइकल मात्रै सडकमा गुडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाले दिएको तथ्याङ्कअनुसार शनिबार सबैभन्दा ...