काठमाडौ २ असार । पत्रकार दिलभूषण पाठक अदालत पुगेका छन्। आफूमाथि जारी भएको पक्राउ पुर्जीविरूद्ध पाठक आइतबार उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए। उक्त रिटमा आज पेसी तोकिएको उच्च अदालत पाटनको वेबसाइटमा उल्लेख छ। पत्रकार पाठकले दिएको निवेदनबारे न्यायाधीश ऋषिराज भण्डारीको इजलासले सुनुवाइ गर्ने ...