काठमाडौं २ असार । इजरायलको इरानमाथिको आक्रमणको चौथो दिन प्रवेश गर्दैगर्दा सोमबार विहान इजरायली आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजीसी) का शीर्ष गुप्तचर तीनजना अधिकारीको हत्या भएको छ । आइआरजीसीले वक्तव्यमार्फत हत्या भएको स्वीकार गर्दै ‘जायोनी शासनको पूर्ण विनाश’नहुँदासम्म लडाइँ जारी राख्ने प्रतिबद्धता व्यक्त ...