काठमाडौ २ असार । सभामुख देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का कार्यवाहक सभापति डोलप्रसाद डीपी०अर्यालबीच सोमबार बिहान छलफल भएको छ। सभामुखको सरकारी निवास बालुवाटारमा भएको छलफलमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार पनि सहभागी थिए। सभामुख घिमिरेले दुई सातादेखि विपक्षीको अवरोधले संसद बन्धक बनेको ...