काठमाडौ २ असार । पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् समाजवादी चिन्तक ढुण्डीराज शास्त्री ९पौडेल० को निधन भएको छ । काठमाण्डौको केएमसी अस्पतालमा उपचारका क्रममा आज बिहान ४ बजे उहाँको ९० वर्षको उमेरमा निधन भएको हो । छोराहरू देशबाहिर रहेकाले उहाँहरू आएपछि श्रद्धाञ्जलीसहित अन्तिम ...