काठमाठौ १ असार । नागरिक अगुवाहरुले सार्वजनिक ओहोदामा बसेका ब्यक्ति बारे प्रश्न उठाउँदा साईबर अपराधमा मुद्दा लाउने र समाचार नै हटाउने प्रवृत्ति बढेको भन्दै यसले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता संकुचन ल्याउने ठहर गरेका छन्। आइतबार संयुक्त विज्ञप्ति निकाल्दै उनीहरुले यस्तो कदमबाट स्वेच्छाचारी शासन शैलीको विकास ...