काठमाठौ १ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय अध्यागमन कार्यालयका तत्कालिन प्रमुख अध्यागमन अधिकृत सहसचिव तिर्थराज भट्टराई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा पाँचौ पटकको बयानका लागि उपस्थित हुँदैछन् । भिजिट भिसा प्रकरणमा उनको अनुसनधान गरिरहेका एक अनुसन्धान अधिकृतले सहसचिव भट्टराईलाई आज बिहान १० ...