काठमाडौ २ असार । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लखेकमाथि छानबिन हुनुपर्ने माग राख्दै संसद् अवरोध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि अवरोध कायमै राखेको छ।
प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिके रास्वाप सांसदहरुले वेल घेरेर नाराबाजी सुरु गरेका छन्। तर, सभामुख देवराज घिमिरेले संसद् बैठक अगाडि बढाएका छन्।








प्रतिक्रिया दिनुहोस्