काठमाडौं, २१ जेठ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १६ लाख ४२ हजारभन्दा बढी रहेको छ ।शुक्रबार बिहानसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ लाख ४२ हजार आठ सय ३२ रहेको हो । उपचाररत सक्रिय सङ्क्रमितमध्ये आठ हजार नौ सय ४४ जनाको स्वास्थ्य अवस्था ...