काठमाडौं १९ जेठ,। निर्वाचन आयोगले जनता समाजवादी पार्टीका निष्काशित अध्यक्ष महन्थ ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर मागेको छ । ठाकुरले मंगलबार आफूले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारीसहितको पत्र निर्वाचन आयोगलाई पठाएकामा आयोगले आधिकारिकताका लागि पत्र काटेको हो । ठाकुरले आयोगलाई पत्र ...