काठमाडौ २० जेठ । नेकपा एमालेबाट निष्कासित वरिष्ठ नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका प्रवक्ता नारयणकाजी श्रेष्ठबीच गोप्य वार्ता भएको छ । नेता नेपालको निवास कोटेश्वरमा दुई नेताहरुबीच गोप्य वार्ता भएको हो ।उहाँहरुवीच करिब १ घण्टा छलफल भएको स्रोतले जनाएको छ। के विषयमा छलफल ...