काठमाडौ २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ । आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएको एक मन्त्रीले जानकारी दिनुभयो । आजको मन्त्रीपरिषदको बैठक नियमित बैठक हो । बैठकका एजेन्डाबारे जानकारी दिइएको छैन् ।
प्रतिक्रिया दिनुहोस्