काठमाडौं, ६ वैशाख । देशमा लकडाउन २६ दिनमा चलिरहदा श्रमिक वर्गहरुमै पनि भोकमरीको अवस्था भने नरहेको अर्थमन्त्री एवम् सूचना तथा सञ्चारमन्त्री डाक्टर युवराज खतिवडाले बताउनुभएको छ । वडा लगायत स्थानीय सरकार र सबैले कोही पनि भोको नरहुन् भन्ने हिसाबले सहयोग गरिरहेको अवस्थामा कोही पनि श्रमिक ...