ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालय र होटलहरुलाई पनि अस्थायी अस्पताल बनाउन सकिन्छ :मन्त्री भट्टराई (भिडियो)


ABC NEWS
चैत्र ७, २०७६ शुक्रबार   १२ : ३३   बजे

पर्यटन क्षेललाई छिटै राहत प्याकेज घोषणा गर्ने तयारी


ABC Television Nepal

प्रकाशित मिति : 14 March, 2020 1:11 pm


काठमाडौैं १ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले विश्व महामारी बनेको क्रोना भाइरस संक्रमणबाट जोगिन आवश्यक परेमा सार्वजनि विद्यालय र ठूला ठूला होटलहरुलाई पनि अस्थायी अस्पतालका रुपमा प्रयोग गर्ने योजना रहेको बताउनु भएको छ । एबीसी न्युज टेलिभिजनको कार्यक्रम आउटलुकमा प्रधानसम्पादक शुभशंकर कंडेलसंग कुरा गर्दै मन्त्री भट्टराईले विमानस्थल र विभिन्न दुई देशीय नाकाहरुलाई व्यवस्थित गर्ने काम तीव्र रुपमा भइरहेको छ । हाल पोखरा र लुम्विनी विमानस्थलमा काम गर्न आएका चिनिया प्राविधिक र कामदार क्वारेन्टाइनमा रहेको मन्त्री भट्टराईले जानकारी दिनुभयो ।
कोभिड–१९ नियन्त्रणका लागि चिनिया राजदूतले चीनले प्रयोग गरेको विधि र जनशक्ति नेपाललाई आवश्यकता अनुसार उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेको समेत मन्त्री भट्टराईले जानकारी दिनुभयो ।
शुरुमा चीनको वुहानलाई कोभिड–१९ को एपिसेन्टर भनिएको मा विश्व स्वास्थ्य संगठनले युरोपलाई एपिसेन्टर भनेको छ । डिसेम्वर अन्तिमा चीनमा देएिको क्रोना भाइरसको संक्रमणबाट १२५ देशका झण्डै ५ हजार नागरिकको मृत्यु भएको छ । अमेरिकाले आपतकाल घोषणा गरेको छ भने युुरोप लकडाउन भएको छ । तर झण्डै ३२ सय नागरिको ज्यान लिएको चीन भने क्रोना संक्रमणबाट बाहिर निस्कन थालेको छ ।
क्रोना संक्रमणको सन्त्रासबाट थला पर्न पुगेको नेपालको पर्यटन क्षेललाई छिटै राहत प्याकेज घोषणा गर्ने तयारीमा रहेको मन्त्री भट्टराईले बताउनुभएको छ।
भट्टराईसंगको विस्तृत अन्तर्वार्ता शनिबार राती ९बजे आइतबार विहान ८ बजे रदिउंसो २ बजे प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

एआई एजेन्टको अँध्यारो पाटो: शक्ति छ, पारदर्शिता छैन

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

प्रिय जेन्-जी, प्रणालीमा सामेल हुनुहोस्: परिवर्तन सामान्य राजनीतिमा हुन्छ- शशी थरुर

इरानको नयाँ ग्रान्ड स्ट्राटेजी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group