काठमाडौं, ८ माघ । जनवरी १ बाट नेपाल भ्रमण वर्ष २०२० संचालनमा छ । भौगोलिक, सास्कृतिक र धार्मिक सम्पदाले धनि र भरीपुण मुलुक भएको हिसावले आन्तरिक र वाह्य पर्यटकको रोजाईमा चितवन पर्ने गरेको छ । यहि चितवनको सौराहामा भने अहिले सोचे जति पर्यटक आउन सकेका ...