काठमाडौ, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय कमिटी बैठकमा प्रस्तुत भएको राजनीतिक तथा संगठनात्मक प्रतिवेदन माथि समुहगत रुपमा छलफल शुरु भएको छ । छलफलमा भाग लिँदै केन्द्रीय कमिटी सदस्यहरुले पार्टी एकिकरणका बाँकी काम सम्पन्न गर्न, सरकारको कामलाई व्यवस्थित र प्रभावकारी बनाउन, पार्टीमा विधि प्रणाली ...