काठमाडौं, २ माघ । देशको अर्थतन्त्र मुख्यगरी कृषि, पर्यटनमा आधारित छ । विगतदेखि नै जीवन निर्वाहमुखी खेतीले धानिरहेको नेपालको कृषिप्रणाली आधुनिकीकरण र व्यवसायिक बन्न सकिरहेको छैन । आन्तरिक एवम् बाह्य प्रतिस्पर्धाको सन्तुलन तथा दक्ष जनशक्ति अभाव लगायत विभिन्न नीतिगत र व्यवहारिक समस्याका कारण व्यवसायिक कृषि ...