काठमाडौं, २१ पुस । ५ वर्ष देखिको २० हजार उखु किसानको भुक्तानी नभएपछि किसानहरुले आन्दोलन गरेका हुन् । चिनी मिल संचालकहरुले किसानको उखुको भुक्तानी नदिएपछि आन्दोलित किसानहरुको माग सम्बोधन गर्ने कागजी प्रतिवद्धता गरेको छ सरकाररले । सरकारले माघ पहिलो साताभित्र भुक्तानी रकम असुली गराउने आश्वासन ...