युएई । संघीय समाजवादी फोरम नेपालको प्रवास संगठन नेपाली संघीय समाज युएईको पाँचौं महाधिवेशनबाट बाबुराम लोप्चान तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । लोप्चन हालका उपाध्यक्ष थिए । लोप्चनको नेतृत्वमा २०१८–२० का लागि कार्यसमिति चयन भएको हो । ‘हामी सबैको नैसर्गिक अधिकार, हरेक निर्वाचनमा ...